कितावहरू र पर्चाहरू
	Abd Al-Masih
						यस किताबमा लेखकले इसा मसीहको आश्चर्यमय जन्म, उहाँको गुनाहरहित पाक जिन्दगी, उहाँका शिक्षाहरु, उहाँका (मोजेजा) सामर्थ्यमय कामहरु, उहाँका कष्टहरु, मृत्यु र उहाँ मृत्युमाथि बिजय भई उहाँ जन्नतमा जानुभएको , उहाँको दोस्रो आगमन, उहाँको नामहरु र दर्जाहरु आदि समावेश गरेका छन् । यहाँ लेखकले ईसा मसिहको बोलावटलाई पनि विशेष ध्यान दिन आग्रह गर्दछ ।
		अब्द अल मसीह
						यस किताबमा लेखकले मुक्ति अर्थात नजात सम्बन्धि गहन बिचाहरुहरुमा छलफल गरेका छन्, जस्तै, तपाईंको जिन्दगीको मक्सद के हो? खुदाको सामून्ने तपाईंको (पाप) गुनाह कबूल गर्नुहोस्, तपाईंको निम्ति तयार गरिएको नजातलाई कबूल गर्नुहोस्, खुदाको नजातले तपाईंलाई नयाँ जिन्दगी दिदछ भन्ने जस्ता कुराहरु यसमा समावेश गरिएको छ ।
		
 
	





