अघिल्लो पृष्ठमा फर्कन
के तपाईंलाई थाहा छ खुदाको नजात तपाईको निम्ति तयार गरिएको छ ?
Title के तपाईंलाई थाहा छ खुदाको नजात तपाईको निम्ति तयार गरिएको छ ?
Author अब्द अल मसीह
Summary यस किताबमा लेखकले मुक्ति अर्थात नजात सम्बन्धि गहन बिचाहरुहरुमा छलफल गरेका छन्, जस्तै, तपाईंको जिन्दगीको मक्सद के हो? खुदाको सामून्ने तपाईंको (पाप) गुनाह कबूल गर्नुहोस्, तपाईंको निम्ति तयार गरिएको नजातलाई कबूल गर्नुहोस्, खुदाको नजातले तपाईंलाई नयाँ जिन्दगी दिदछ भन्ने जस्ता कुराहरु यसमा समावेश गरिएको छ ।
Available Formats PDF